नेपाली काँग्रेस सल्यानको नियमित बैठक सम्पन्न

नेपाली कांग्रेस सल्यानको नियमित बैठक पार्टी सभापती गनेश चन्द्को सभापतित्व केन्द्रिय सद्स्य मीन बिश्वकर्माको प्रमुख आतिथ्यता अनि पुर्ब केन्द्रिय सद्स्य डिल्लिराज रेग्मी पुर्बमन्त्री राजेन्द्र बहादुर शाह पुर्ब सभापती धुर्ब्रराज पुरी महासमिती सद्स्यहरु महाधिबेसन प्रतिनिधि जिल्ला कार्य समितिका साथीहरु भातृ सस्थाका साथिहरुको उपस्थितीमा सम्पन्न भयो । पार्टी भित्रका केही आन्तरिक समस्या समाधानको लागि आजको बैठक स्थगित भइ भेलामा परिनत भयो ।

test.pdf

सम्बन्धित

Facebook

Follow me on Facebook Page

Twitter

Follow me on Twitter

Youtube

Follow me on Youtube